Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • रघुजी पन्तलाई ओली पक्षको साथ, प्रदीप ज्ञवाली नउठेपछि उपाध्यक्षमा दिए उम्मेदवारी


    मंगलबार, पुष १ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको केपी शर्मा ओली प्यानलले उपाध्यक्षमा रघुजीपन्थलाई साथ दिने भएको छ।

    प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि ओली प्यालनमा एकजना उपाध्यक्षको कोटा खाली थियो।

    ओली पक्षले मंगलबार सार्वजनिक गरेको आफ्नो पक्षका उम्मेदवारको नाममा पन्तलाई राखिएको छ। उनले यसअघि स्वतन्त्र उम्मेदवारी दिका थिए।

    तर, उपाध्यक्षमै उम्मेदवारी दिएका भीम आचार्यलाई भने ओली पक्षले सर्मथन गरेको छैन।

    दुवै प्यानलमा नपरेपछि उनले पनि पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार