Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशनस् उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूचीसहित)


    मंगलबार, पुष १ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ ।

    केन्द्रीय निर्वाचन आयोगले मनोनयन भएका नामहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

    आयोगका अनुसार, आज मतदान हुँदै छ । मतदानको समय दिउँसो १२ बजेका लागि तोकिएको भए पनि प्राविधिक पक्ष मिलाउन पर्ने हुँदा केही बेर ढिलो सुरु हुने बताइएको छ । नयाँ कार्य तालिका सार्वजनिक भने भइसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार