Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दैलेखका सुशीलकुमार र अखिलको पूर्वमहासचिव नरेश एमालेको केन्द्रीय सदस्य निर्वाचित


    मंगलबार, पुष १ २०८२
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दैलेखका सुशीलकुमार थापा नेकपा (एमाले)को केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

    काठमाडौंमा जारी पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आज सार्वजनिक उम्मेदवारको अन्तिम नामावलीअनुसार उनी केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् । थापा र अखिलको पूर्वमहासचिव नरेश रोकाय ४० वर्षमुनिको युवामा खुल्लाबाट केन्द्रीय सदस्यमा सर्वसम्मत भएका हुन् ।

    थापा ३१ वर्षको उमेरमा कर्णाली प्रदेशसभाको सदस्यमा निर्वाचित भएका थिए । हाल एमालेको कर्णाली प्रदेशसभा सदस्य रहेका उनी २०५६ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा सक्रिय छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार