Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशन: ओलीले गराए अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता


    सोमबार, मंसिर २९ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।

    महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

    ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।

    ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन् । यस अघि ईश्वर पोखरेल पनि उम्मेदवार दर्ता गराइसकेका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार