Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आङदोर्जे शेर्पाद्वारा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी


    सोमबार, मंसिर २९ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सिन्धुपाल्चोकबाट नेकपा एमालेका युवानेता आङदोर्जे शेर्पा पनि एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

    शेर्पाले एमालेको जारी ११ औं महाधिवेशनमा उनी सिन्धुपाल्चोकबाट प्रतिनिधि छनोट भएका हुन् । उनी इश्वर पोखरेल समूहबाट केन्द्रीय सदस्यका दाबेदार हुन् ।यस समाचारमा स्रोतको भरपर्दा केही असान्दर्भिक बिषय परेकोमा क्षमायाचनासहित सच्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार