Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • बन्दसत्र स्थल भृकुटीमण्डप पुगे ओली


    आइतबार, मंसिर २८ २०८२
    570
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन बन्दसत्र स्थल भृकुटीमण्डप पुगेका छन् । ओली भृकुटीमण्डप पुगेसँगै अब केन्द्रीय कमिटी बैठक सुरु हुने छ ।

    बन्दसत्र १२ः३० बजेका लागि सार्दै ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका थिए । अध्यक्ष ओली विभिन्न पदाधिकारीका आकांक्षीसँगको भेटमा व्यस्त भएपछि बैठक केही ढिलो हुन पुगेको हो ।

    बैठकमा ओलीले विधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेका छन्। पदाधिकारी १९ र केन्द्रीय समिति ३०१ बनाउन प्रस्ताव गर्ने ओलीको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार