Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री राजीनामा गर्न तयार


    बुधबार, फाल्गुन १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार रहेको बताएका छन् ।  अन्य दलहरुसँग छलफल गरेर ओलीले राजीनामा गर्ने तयारी गरेको बुझिएको छ ।

    आज (बुधबार)  बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् । ‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ ।

    मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार