Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • वन तथा वातावरण मन्त्री चौलागाईंद्वारा पदभार ग्रहण


    शुक्रबार, मंसिर २६ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईं पदभार ग्रहण गरेका छन्।

    शुक्रबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री चौलागाईंले पदभार सम्हालेका हुन्।

    मन्त्रालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार