Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्बोच्चको फैसला कार्यान्वयन गर्ने नेकपा ओली समूहको निर्णय


    बुधबार, फाल्गुन १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठकले अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवलीका अनुसार तोकिएकै समयभित्र संसद् बैठक बोलाउने निर्णय भएको हो ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन भनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार