काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । भोलिबाट हुने महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन् ।
अध्यक्षका दाबेदारहरू केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च्यासलमै छन् । एमालेको नयाँ नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा तय भए पनि सहमति हुनसक्ने वा नहुने भन्नेबारे यकिन भएको छैन ।
यसैबीच पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएको छ । जहाँ कार्यकर्ताहरू कसरी मतदान गर्ने भन्नेबारे बुझ्न थालेका छन् । यद्यपि निर्वाचन कार्यक्रमहरू भने तय भइसकेको छैन ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend