Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • प्रतिनिधि सभा निर्वाचनका लागि सशस्त्रले बनायो १७ बुँदे ‘परिचालन नीति


    शुक्रबार, मंसिर २६ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति‘ तय गरेको छ ।

    सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे ‘परिचालन नीति‘ तर्जुमा गरिएको प्रशासनसँग भने ।

    उनले निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार