Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एमालेको सचिवालय बैठक बस्दै


    शुक्रबार, मंसिर २६ २०८२
    610
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

    बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    एमालेको ११औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार