Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली समूहको स्थायी कमिटी बैठक शुरु, भावी रणनीति तय हुने


    बुधबार, फाल्गुन १२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा )ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ ।

    प्रधानमन्त्री निवासमा स्थायी कमिटी बैठक शुरु भएको नेता सत्यनारायण मण्डलले जानकारी दिएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना फैसला गरेपछि बस्न लागेको बैठकमा समसामयिक राजनीतिक घटना क्रमबारे छलफल हुने नेता मण्डलले बताएका छन् ।
    ‘संसद पुनस्र्थापछि बदलिएको राजनीतिक परिस्थितिको विषयमा बैठकमा छलफल हुनेछ,’ मण्डलले भने, ‘बैठकले पार्टीको भावी रणनीति पनि तय गर्ने छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार