Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भेट्न शीतलनिवास पुगिन् प्रधानमन्त्री कार्की


    बिहिबार, मंसिर २५ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् ।

    सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् ।

    उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार