काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने स्पष्ट पारेका छन्।
कोटेश्वरको एवान पार्टी प्यालेसमा आयोजना भएको सम्पादकसँग साक्षात्कार कार्यक्रममा ओलीले पूर्वसर्त राखेर कसैसँग सम्झौता नहुने बताएका हुन्।
महाधिवेशनमा अध्यक्ष ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भिन्न मतसहित प्रतिस्पर्धामा उत्रने घोषणा गरेपछि उनले यस्तो बताए। उनले सहमतिका लागि कसैलाई दबाब नदिने धारणा राखे। ‘कुराबाट पो सहमति हुन्छ त। पूर्वसर्त राखेर सहमति हुन्छ रु,’ ओलीले भने, ‘छोड्छौ भनेर सहमति भनेर हुन्छ रु मसँग भन्नुपर्यो। मसँग भन्नुभएको छैन। बाहिर-बाहिर उम्मेदवारी घोषणा गर्नुभएछ,’ उनले भने।
पोखरेलले भनेका थिए,‘उहाँ (ओली)ले अभिभावकत्व ग्रहण गरेर जोसुकैलाई घोषणा गरे पनि मान्छौँ तर अन्य अवस्थामा भने प्रतिस्पर्धा हुन्छ।’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend