Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ १ हजार रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


    बिहिबार, मंसिर २५ २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १ हजार रुपैयाँ बढेको हो ।

    जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो ।

    त्यस्तै आज चादी पनि अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको छ । बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेकोमहासंले जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

    अघिल्लो दिन ३ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार