काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले महाधिवेशनमा भदौ २३ र २४ पछिको परिस्थितिको समिक्षा गर्दै नयाँ दृष्टिकोण तयार गर्नुपर्ने बताएका छन् । बुधबार एमालेको एघारौँ महाधिवेशनका सन्दर्भमा काठमाडौँ आयोजित अन्तर संवादमा पार्टीलाई थप गतिशिल बनाउन आन्तरिक जनवादलाई बलियो बनाउनुपर्ने बताए।
लोकतन्त्रमा जनताले जहिल्यै आशा गरिरहने अवस्था हुन्थ्यो तर हामीले दुई कार्यकालको व्यवस्था हटाउँदा त्यसमा पनि समस्या भो । अब हामीले आगामी महाधिवेशनबाट दुई कार्यकालको व्यवस्था पुनः कायम गरेर प्रभावकारी बनाउनुपर्छ । त्यसमा हामी सफल हुनेछौँ । जति धेरै सुशासनमा जोड दिएर सफलता मिल्छ युवा पुस्ताको आकर्षण त्यति नै हुन्छ । दशौँ महाधिवेशनपछिका निर्णय र कामको समिक्षा गर्नुपर्छ ।
राप्रपासँग चुनावमा गठबन्धन गरेर अवसरवाद देखायौँ । सरकारमा जान कांग्रेस, माओवादी, रास्वपा, राप्रपासहितका दलसँग जसरी सहकार्य गरियो । यसले अवसरवादको चरम नमुना प्रदर्शन भयो ।
नयाँ पुस्ताले हस्तक्षेप र प्रतिनिधित्व चाहेक छान । ४० मुनिका तर्फबाट कोटा नै निर्धारण गरेर केन्द्रीय सदस्य बनाउन पहल गरिन्छ । विगतमा । महाधिवशनमा कोही प्राविधिक रूपमा पराजित भए उनीहरूले पनि जिम्मेवारी पाउनेछन । आग्रह र पूर्वाग्रहको व्यवहार हुनेछैन ।
समयले नेतृत्व हस्तान्तरको माग गरिरहेको छ । एमालेमा सामूहिक नेतृत्व अहिलेको आवश्यकता हो ।
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend