Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सिफलमा सभा गर्दै श्रम संस्कृति पार्टी, हर्क साम्पाङले सम्बोधन गर्ने


    सोमबार, मंसिर २२ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौँमा र्‍याली गरेका छन्।

    गौशाला स्थित सिफलमा सभा गर्नुअघि र्‍याली निकालिएको हो। सभालाई अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्ने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार