Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै


    सोमबार, मंसिर २२ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदैछ ।

    सोमवार दिउँसो ३ बजे प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवारमा नेतृत्व तहमा द्विपक्षीय वार्ता हुन लागेको हो ।

    प्रसाईँले राजसंस्था पुनस्स्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईँले दिएका छन् ।

    यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईँलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार