Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त


    आइतबार, मंसिर २१ २०८२
    595
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन् ।

    नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले आइतबार महतोलाई पदमुक्त गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार