Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा आगजनीमा परेको सिंहदरवारको अवलोकन


    आइतबार, मंसिर २१ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरवारको अवलोकन गरेकी छिन् ।

    उनी आज दिउँसो सिंहदरवार पुगी सिंहदरवार, ग्यालरी बैठक भवनको समेत अवलोकन गरेकी हुन ।

    भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरवाको पश्चिम भाग पूर्ण रूपमा क्षति भएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार