Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने


    आइतबार, मंसिर २१ २०८२
    410
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।

    आज बसेको सत्तापक्षीय सात दलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए ।

    यही मंसिर १९ गते नेपाली काँग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार