Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गयो


    आइतबार, मंसिर २१ २०८२
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । दार्चुला केन्द्रबिन्दु भएर बिहान भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ८:२८ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार