काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बोलाएका छन् । आज बिहान साढे १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । त्यसअघि ९ बजे सुरक्षा परिषदको बैठक डाकिएको छ ।
रक्षा मन्त्रालयले सुरक्षा परिषदको बैठक नियमित भएको बताएको छ । यद्यपि सर्वोच्च अदालतले बिहीबार प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी फैसला गर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले सुरक्षा परिषद बैठक बोलाएका छन् ।
राष्ट्रिय विपद र सुरक्षामा खतरा उत्पन्न भएमात्र सेना परिचालन गर्ने निर्णय गर्नुपर्दा मात्र सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । तर त्यस्तो खतरा नभएको अवस्थामा सुरक्षा परिषदको बैठक बोलाइएको छ । सुरक्षा परिषदको अध्यक्ष प्रधानमन्त्री हुन्छन् । सदस्यहरुमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति हुन्छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend