Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली दम्पति


    शुक्रबार, मंसिर १९ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    देउवालाई भेट्न ओली महाराजगञ्जस्थित निवास पुगेका हुन् ।

    उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

    उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार