Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार


    शुक्रबार, मंसिर १९ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले सन्तोष परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

    शुक्रवार पार्टी कार्यालय सुविधा नगरमा बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

    उनी यसअघि सोही पार्टीको परिषद् अध्यक्ष थिए । प्रलोपा बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायतको समूह मिलेर बनेको पार्टी हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार