Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै


    शुक्रबार, मंसिर १९ २०८२
    475
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

    बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

    बैठकमा चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल हुने कार्यतालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार