Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एस कोशीका उपसचिव लामा एमालेमा प्रवेश


    मंगलबार, मंसिर १६ २०८२
    495
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विघटित नेकपा एस कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमालेमा प्रवेश गरेका छन् । उनी जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत हुन् ।

    एकीकृत समाजवादी र माओवादी सहितका दलहरूका बीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामा ‘घर फर्क’ अभियानअन्तर्गत एमालेमा प्रवेश गरेका हुन् ।

    पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, कार्यवाहक अध्यक्ष दिपेन पोमु, पूर्व जिल्ला अध्यक्ष भूपेन्द्र थेबेलगायतले लामालाई स्वागगत गरेका छन् । लामासँगै २५ जना समाजवादीका नेता एमाले प्रवेश गरेको छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार