Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नर्वेकको गैरआवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त


    मंगलबार, मंसिर १६ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त भएकी छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

    यसअघि मन्त्रिपरिषद् बैठकले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार