काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा प्रशस्त वैचारिक छलफल हुने बताएका छन् ।
प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा उनले जनताको बहुदलीय जनवादलाई मार्ग निर्देशक सिद्धान्त मानेको पार्टीले सरकारको नेतृत्व गरिरहेका बेला सत्तापलट भएकाले पनि अब पुनः वैचारिक बहस आवश्यक रहेको बताएका हुन् ।
संसारभर कम्युनिष्ट शक्तिहरू कमजोर भएका बेला तथा कम्युनिष्ट पार्टीले नेतृत्व गरिरहेका सरकार कोल्याप्स भएका बेला नेपालले जनताको बहुदलीय जनवादको मार्ग निर्देशक सिद्धान्त प्रतिपादन गरेको थियो,’ उनले भने, ‘त्यस्तो पार्टीले नेतृत्व गरेको सत्ता किन पलट भयो रु यसबारे आगामी महाधिवेशनमा छलफल हुनेछ ।’
उनले सामान्यवादीहरूकै डिजाइनअनुसार केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको पनि बताए । भ्रष्टाचार बढी भयो भन्ने हल्ला चलाएर सत्तापलट गर्ने र निर्वाचन गराएर आफू अनुकूल सरकार बनाउने प्रयास साम्राज्यवादीहरूले गरिरहेको पनि उनले दाबी गरेका छन् ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend