Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रगतिशील लोकतान्त्रिक पार्टीले बनायो १५१ सदस्यीय केन्द्रीय कमिटी (सूचीसहित)


    सोमबार, मंसिर १५ २०८२
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ।

    ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराँती र सुरेन्द्र प्रसाद जयसवाल केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा समावेश भएका छन्।

    यो पार्टीको संरक्षकको भूमिकामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई हुन्। तर, केन्द्रीय कमिटीमा उनको नाम समावेश भएको छैन।

    विघटित माओवादीका उपमहासचिव समेत रहेका जनार्दन शर्मा भने १५१ सदस्यीय केन्द्रीय कमिटीको सूचीमा परेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार