पोखरा । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले केपी शर्मा ओलीप्रति इङ्गित गर्दै नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका छन् । नेपाली कम्युनिष्ट पार्टीको पोखरामा एकता सन्देश सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका हुन् ।
नेता रावलले ओलीले एमालेलाई खरानी बनाएको बताउदै विपरित सिद्धान्त भएको कांग्रेससँग मिलेर बाँडेर खाने सहकार्य गरेपछि उनको पतन भएको दाबी गरेका हुन् । उनले भने(‘त्यो पार्टी त खरानी भयो भयो,हाम्रो व्यवस्थापिका, न्यायपालिका जतिबेला आगोमा जलिरहेका थिए, त्यति बेला देशको प्रधानमन्त्रीले न राष्ट्रिय सुरक्षा समितिको बैठक बोलायो, न केन्द्रिय सुरक्षा कमीटीको बैठक बोलायो, बालुवाटारमा पद छोड्दिन भन्यो‘जब त्यहाँ आगो लाग्न शुरु भयो तब हेलिकप्टर चढेर भाग्नु पर्यो ।’
नेता रावलले एमालेका नेताहरुलाई के को खरानी घस्न प्रतिनिधि बन्न बाँकी छ भन्दै नेपाली कम्युनिष्ट पार्टीमा आउन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend