Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक गरिँदै


    आइतबार, मंसिर १४ २०८२
    570
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक हुने भएको छ।

    दिउँसो १ बजे ललितपुरको च्यासलस्थित मुख्यालयमा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

    मंसिर २७ गतेदेखि २९ गतेमा काठमाडौँ उपत्यकामा हुने पार्टीको महाधिवेशनका लागि एमालेले शनिबार प्रतिनिधिहरू छनोट गरेको छ। अधिकांश स्थानमा सर्वसम्मत र केही क्षेत्रमा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार