काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिराटनगरमा सरकारी खर्चमा ओसारिएको झुन्डलाई शनिबार सम्बोधन गर्ने क्रममा अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरे सरकारले नै आन्दोलन गर्ने असन्तुलित भाषण गरेका छन् । सरकारको नेतृत्व गरेका ओलीले पदीय मर्यादा नै भुलेर अदालतमा प्रचण्ड–माधव नेपाल पक्षले सेटिङ गरेको आरोप पनि लगाएका छन् । सेटिङ गरेर पुनस्र्थापना भएमा आन्दोलन गर्ने उनले धम्की पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले सभाका मानिस अदालतले देखेको होला नि भन्दै आफ्नो पक्षमा आएका मानिसको सख्ंया हेरेर फैसला गर्न अप्रत्यक्ष धम्कीको भाषा नै प्रयोग गरेका छन् ।
प्रधानमन्त्री ओलीले मानिसको भीड देखाएर अदालतले त्यही आधारमा फैसला गर्नुपर्ने अभिब्यक्तिप्रति कटाक्ष गर्दै नेपाली कांग्रेसका युवानेता गगन थापाले लेखेका छन्, भीड त कुनैबेला राजा हुँदा ज्ञानेन्द्र शाहले पनि देखाएका थिए ।
थापा लेख्छन, न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन संविधानको धारा हो । अदालतले विना भय संविधानसम्मत निर्णय गरोस् ।
प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भीड नाप्ने जिम्मा जनताको हो ।
स्मरण रहोस्, सत्तामा हुँदा आफूलाई हेर्न आएका भीडको भ्रम कुनै वेला महाराजलाई पनि थियो त !
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend