Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री कार्की र एमालेका नेताहरूबीच बालुवाटारमा छलफल जारी


    बिहिबार, मंसिर ११ २०८२
    580
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको हो ।

    छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।

    सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चार मन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।

    प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार