Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २० लाख धरौटीमा छुटे पूर्वसभामुख कृष्णबहादुर महरा


    बिहिबार, मंसिर ११ २०८२
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा छुटेका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार