Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता


    मंगलबार, मंसिर ९ २०८२
    530
    Shares
    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार साँझ केन्द्रीय कार्यलयमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसँग भएको भेटबारे सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै। तस्बिर : हरिराम भेटुवाल/ रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् ।

    आयोगमा ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । राप्रपाले दल दर्ता गरेसागै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नभएको पनि बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार