Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • संसद विघटनविरुद्धका मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन प्रधानन्यायाधीशको आग्रह


    शुक्रबार, फाल्गुन ७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा शुक्रबारबाट सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।

    बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।

    त्यसपछि मुद्दा हेर्दाहेर्दैमा जाने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार