Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोग जाँदै एमाले


    मंगलबार, मंसिर ९ २०८२
    515
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता नेकपा एमाले आज गर्न निर्वाचन आयोग जाँदैछ ।

    प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताका लागि आज आयोगमा निवेदन दिइने एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

    निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि भोलि ९बुधबारसम्म० दल दर्ता गर्ने समय दिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार