Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनपीएलमा आज काठमान्डू र लुम्बिनी भिड्ने


    मंगलबार, मंसिर ९ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।

    त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा उक्त खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ ।

    करण केसीको कप्तानीमा रहेको काठमाण्डुले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाण्डु दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

    रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार