नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा मेरो देहायअनुसार बुँदागत प्रतिकिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु ।
प्रकाशित प्रसारित सामग्रीमा म सुदिप सुनारलाई ठग भनी उल्लेख भएको रहेछ । उक्त बिषय यथार्थ नभई फरक परेको छ ।
प्रकाशित सामग्रीमा, जिल्ला प्रहरी कार्यालय, कास्कीमा मेरो विरुदद्धमा निवेदन दिने अमृत विश्वकर्मा र सुमन विश्वकमा भनिने व्यक्तिहरु आफ्नो राजीखुशीका साथ अर्वजना कम्पनीमा आवद्ध भएका र उनीहरुलाई मैले कुनै पनि किसिमको डर, धम्की तथा उनीहरुको शान्ति सुरक्षामा कुनै खलल नपारेको कुरा स्पष्ट जानकारी गराउन चाहन्छु । र, मेरो बिषयमा लेखिएको झुटो समाचार हटाइदिनुहुन अनुरोध गर्दछु । सुदिप सुनार
अमृत विश्वकर्माले प्रहरीमा दिएको उजुरी नै नेपालफेस डटकममा प्राप्त भएको र त्यही उजुरीका आधारमा समाचार बनाइएको प्रष्ट पार्न चाहन्छौं । सुमन विश्वकर्माको नाम समाचारमा उल्लेख गरिएको छैन । सुदीप सुनारले नेपालफेस डटकमलाई पठाएको खण्डनमा सुमन विश्वकर्माको समेत नाम लिनुभएको छ । तर समाचारमा सुमन विश्वकर्माको नाम नभएको प्रष्ट पार्न चाहन्छौं । –सम्पादक
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend