Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने


    बुधबार, कार्तिक २६ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ ।

    आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् ।

    आज दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार