Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • दिल्ली विष्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त


    मंगलबार, कार्तिक २५ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीमा भएको विष्फोटबाट स्तब्ध र दु:खी भएको बताएकी छन् ।

    उनले विष्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

    सोमबार बेलुकी नयाँदिल्लीको लालकिला नजिकको मेट्रो रेल स्टेसनमा एक कारमा विष्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

    प्रधानमन्त्री कार्कीले यस दुस्खको घडीमा नेपाल भारतको साथमा रहेको पनि बताएकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार