Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामकुमारी झाँक्रीलगायत नेताहरु एमालेमा फर्किए, ओलीले गरे स्वागत 


    सोमबार, कार्तिक २४ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायतका नेताहरू आफ्नो पुरानो पार्टी नेकपा (एमाले) मा फर्किएका छन् ।

    समाजवादी र माओवादी केन्द्र लगायतका पार्टीबीचको एकतामा सामेल नभएका उनीहरू एमालेमा फर्किएका हुन् । नेकपा (एमाले)ले सुरु गरेको ‘घर फर्क अभियान’ मार्फत उनीहरू एमालेमा फर्किएका हुन् ।

    सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको सुरुवात गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार