Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गयो


    सोमबार, कार्तिक २४ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज सोमबार दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस भएको हो ।

    दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार