Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै


    आइतबार, कार्तिक २३ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

    आइतवार दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार