Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ


    शनिबार, कार्तिक २२ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यति समूहको बहुचर्चित जग्गा प्रकरण नेपाल ट्रस्टमा कार्यरत तत्कालीन सहसचिव कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरेको हो ।

    कार्की ट्रस्टको नाममा दर्ता कायम रहेको दरबारमार्गस्थित जग्गा र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिजमा दिने लिने करारमाथि ठगी, आपराधिक कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार