Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव नेतृत्वको नेकपा सनाखतका लागि पुग्यो निर्वाचन आयोग 


    शुक्रबार, कार्तिक २१ २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन आयोगमा पुगेको छ ।

    महासचिव विप्लव नेतृत्वमा शुक्रवार नेकपा नेताहरू निर्वाचन आयोगमा पुगेर पार्टी सनाखत गरेका हुन् ।

    नेकपाले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारी गरेको छ । महासचिव विप्लव नेतृत्वको नेकपाले दल दर्ताका लागि आयोगमा निबेदन दिइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार