Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साझा पार्टीको सञ्चार संयोजकमा प्रकाशचन्द्र परियार


    आइतबार, फाल्गुन २ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीले संचार विभागको जिम्मेवारी प्रकाशचन्द्र परियारलाई दिएकाे छ। आइतबार साझा पार्टीले सञ्चार, सूचना तथा प्रविधि विभागको जिम्मेवारी परियारलाई दिइएको हो ।

    सञ्चार विभागको विस्तारसँगै परियारको संयोजकत्वमा ११ सदस्यीय समिति बनेको छ। विस्तारित समितिका सदस्यलाई बधाई दिँदै परियारले मिडियासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

    sajha party media.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार