काठमाडौं । संसद विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आइतबारका सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले सरकार केपी ओलीको कि नेकपाको भन्दै प्रश्न गरेका छन् ।
संवैधानिक इजलासमा निवेदकको पक्षबाट जवाफी बहस गरिरहेका अधिवक्ता दीनमणि पोख्रेललाई प्रधानन्यायाधीशले अहिले सरकार केपी ओलीको कि हाे कि नेकपाको भन्दै प्रश्न गरेका थिए । जवाफमा अधिवक्ता पोख्रेलले यो नेकपाकै सरकार भएको बताए ।
त्यसपछि इजलासबाट ७६ (१) को सरकारको विकल्पमा अर्को सरकार संसद्बाट बन्ने अवस्थाबारे प्रश्न गरिएको थियो ।
अधिवक्ता पोख्रेलले अदालतले संसदबाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसदले निर्णय गर्ने बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend